पर्वत, २९ असारः बिहानको झिस्मिसे नहुँदै बिहादी गाउँपालिका–२ बर्राचौरस्थित देवेन्द्र पराजुलीको गोठमा चहलपहल सुरु हुन्छ । भैँसीलाई दाना–पानी खुवाउनेदेखि दूध दुहुनसम्मको काम सकिँदासम्म उहाँको दिन निकै अघि बढिसकेको हुन्छ । यही गोठ अहिले उह...
सोमबार, २९ असार २०८३