बुधबार, ३१ भदौ २०८३

images

बुधबार, ३१ भदौ २०८३

बुधबार, ३१ भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

सरोजकुमार यादव

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव

धनुषा, २४ कात्तिकः मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

१० महिना अगाडि
images