काठमाडौँमा आजदेखि अहिंसा महोत्सव सुरु भएको छ । अहिंसा महोत्सवमा पृथ्वीदेखि पशुपक्षीमाथि मानवजातिले गर्ने हिंसा र त्यसलाई घटाउनेबारे विभिन्न प्रवचन तथा बहस हुनेछन् । पोषणविद्, चिकित्सक, पशु अधिकारका क्षेत्रमा काम गरिरहेका अन्तरराष्ट्रिय प्रतिनिधिहर...
एक बर्ष अगाडि