शुक्रबार, १५ साउन २०८३
काठमाडौं: काठमाडौं जिल्ला अदालतले केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न अन्तरकालीन आदेश जारी गरेको छ । मंगलबार अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका स...