शुक्रबार, २ असोज २०८३

images

शुक्रबार, २ असोज २०८३

शुक्रबार, २ असोज २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा  आज  आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।