सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाहरुले लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको उल्लेख गर्दै यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गर्नुभयो । शून्य...
११ महिना अगाडि