सोमबार, २९ भदौ २०८३
काठमाडौँ – नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको "Can you solve the Puzzle" नामक विशेष कन्टेस्टको विजेता घोषणा गरेको छ। ग्राहकहरूसँगको अन्तर्क्रियालाई अझ प्रगाढ बनाउन र उहाँहरूलाई मनोरञ्...