काठमाडौं, नेपालः नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिग (IFL) मा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन्। भारतको पहिलो फ्रेन्चाइजमा आधारित एमएमए प्रतियोगिताका रूपमा परिचित IFL दक्षिण एशियामै तीव्र र...
एक महिना अगाडि