काठमाडौं, ३१ जेठ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ औं र १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज आईतबार सम्पन भएको १७ औं र १८ औं संयूक्त बार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष ०८०/०८१ र ०८१/०८२ को...
एक महिना अगाडि