काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य तथा कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्। महासंघको केन्द्रीय कार्यालय टेकुमा शुक्रबार सम्पन्न निर्वाचनबाट वैद्य र प्रधान विजयी भएका छन्।वरिष्ठ उपाध्यक्ष पदक...
२ महिना अगाडि