दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उहाँका समर्थकहरूले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् । सन् २०२५...
६ महिना अगाडि