आईतबार, १७ साउन २०८३
यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभदायक’ हुने आशा व्यक्त गर्नुभएको छ । उहाँले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्...