काठमाडौँ, ११ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्ष...
८ महिना अगाडि