मङ्गलबार, ६ असोज २०८३

images

मङ्गलबार, ६ असोज २०८३

मङ्गलबार, ६ असोज २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सागर डिष्टिलरीको शेयर निष्काशन स्थगित

सागर डिष्टिलरी लिमिटेडले मिति २०८२।०५।२५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्ने गरी मिति २०८२।०५।१७ गते आह्वानपत्र प्रकाशन गरेकोमा हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्येनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको  छ।