शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सामसङले सार्वजनिक गर्यो “Warm Winter Offer”: वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत

सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी Warm Winter Offer को घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। 

ग्राहकहरूले 7KG देखि 12 KG सम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३% इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी, Single-door, Double-door र Side-by-Side Samsung Refrigerators मा अधिकतम 17% क्यासब्याक उपलब्ध छ। सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटर ले DIT मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफर:
काटेगोरी    क्षमता    क्यासब्याक (सम्म)
Semi-Automatic Top Load    7 Kg    12%
Fully Automatic 
Top Load    8 Kg    12%
AI EcobubbleTM Front Load     9 - 12 Kg    20%

AI EcobubbleTM Washer Dryer    9 - 11 Kg    23%

रेफ्रिजिरेटर अफर:
काटेगोरी    क्षमता    क्यासब्याक (सम्म)
SBS    700L    11%
5 in 1    350L - 419L    15%
Double Door    253L - 275L    17%
Single Door    192L - 230L    17%

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।