आईतबार, १७ साउन २०८३

images

आईतबार, १७ साउन २०८३

आईतबार, १७ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सन्जिब खडकालाई नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइयो

काठमाडौं । सन्जिब खडकालाई  नेविसंघको कार्यवाहक अध्यक्षको  जिम्मेवारी दिइएको छ।  उनलाई   पुस ६ गतेदेखि ९ गतेसम  आईआईटी बम्बईमा सम्पन्न हुन् गैरहेको  २१ औं आईआईटी बम्बई टेकफेस्टको अन्तर्राष्ट्रिय रोबोटिक्समा भाग लिन नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिको  प्रतिनिधितत्व बनी भारततर्फ जानुपर्ने भएकाले उनलाई  नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौ संशोधन २०७५ बमोजिम उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।