शनिवार, १६ साउन २०८३

images

शनिवार, १६ साउन २०८३

शनिवार, १६ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

काठमाडौँ, २० असारः प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो । सरकारको सय दिनभित्र सम्पादित काम र प्रमुख उपलब्धिको पूर्ण पाठ निम्न लिङ्कमार्फत प्राप्त गर्न सकिनेछ :

१०० दिने कार्यअवधिको प्रमुख उपलब्धि