बिहिबार, १४ साउन २०८३
काठमाडौं । नेपालमा दिगो कृषि, वातावरण संरक्षण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनका क्षेत्रमा जापानी अत्याधुनिक हरित प्रविधि भित्रिने भएको छ।
काठमाडौंमा आइतबार आयोजित ‘जापान टु नेपाल: इनोभेट, इन्टिग्रेट एण्ड इन्सप...